अध्यागमन कानुनी चौकी

सेन्ट भिन्सेन्ट क्यथोलिक च्यारिटिज़ (STVCC) को अध्यागमन कानुनी चौकीले  मिशिगन राज्य भरका समुदाय सदस्यहरुलाई परिवार एकीकरण, स्थितिको समायोजन, नागरिकता, शरण र  हटाइएमा प्रतिरक्षा जस्ता अध्यागमन कानुनी  सेवाहरु जुनसुकै अध्यागमन स्थिति भए पनी विस्तार पुर्वक उपलब्ध गराउने छ । हाम्रो वकीलहरुको विशेषज्ञता पब्लिकलाई कुनै रेफरल बिना उपलब्ध छ र आय अनुसारको शुल्कमा आधारीत सेवाहरु प्रदान गरिनेछ ।

तपाईं हाम्रो सेवाहरूको बारेमा वा स्थानीय नेपाली बोल्ने समुदायको  बारेमा थप जानकारी चाहनुहुन्छ भने यदु बराललाई ५१७-३२३-४७३४ ext १४३८ मा सम्पर्क गर्नुहोस ।

शरणार्थी सेवाहरु

सेन्ट भिन्सेन्ट क्यथोलिक च्यारिटिज़ (STVCC) ले ल्यांसिंग क्षेत्रमा शरणार्थी पुनर्वास गराउँछ । नयाँ समुदाय बुझ्नको लागी हामी पनी शरणार्थीहरुलाई सेवाहरु निरन्तर रुपले उपलब्ध गराई सहयोग गर्ने छौँ ।

तपाईं हाम्रो सेवाहरूको बारेमा वा स्थानीय नेपाली बोल्ने समुदायको बारेमा थप जानकारी चाहनुहुन्छ भने यदु बराललाई ५१७-३२३-४७३४ ext १४३८ मा सम्पर्क गर्नुहोस ।